Live on
Your Voice, Your Power
काठमाडौँ– जर्मन बुण्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डसँग बायर्न म्युनिख स्तब्ध बनेको छ । गएराति घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बायर्न डर्टमण्डसँग २–० गोलले पराजित भयो । ले पराजित भएको छ । डर्टमण्डका करिम अडेमी र जुलियन रायरसनले एक–एक गोल गरेका थिए । खेलको १०औँ मिनेटमा डर्टमण्डले अडेमीको गोलसँगै सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ८३औँ…