फुटबल « Khabarhub

एफए कप : म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ । आज बिहान सकिएको खेलमा विगन एथलेटिकलाई २–० गोलले हराउँदै म्यानचेस्टर अर्को चरणमा प्रवेश गरेको हो । म्यानचेस्टरका लागि डियोगो डालोट र ब्रुनो फर्नान्डिसले एक–एक गोल गरेका थिए । डालोटले खेलको २२औँ मिनेटमा म्यानचेस्टरका लागि सुरुवाती गोल गरेका थिए । यस्तै खेलको ७४औँ मिनेटमा…