एथलेटिक्स Archives | Page 2 of 5 | Khabarhub Khabarhub

सुपर स्टारको छवि बनाउँदै वाइल्स

एउटा जिम्न्यास्टकको समय अवधि कत्ति ? अथवा पिक फर्मको अवधि कत्ति ? एक पटक खेल जीवन नै समाप्त भए जस्तो अवस्थाबाट फेरि फर्कनु कत्तिको सहज छ ? यी सबै प्रश्न तेर्सिएका छन्, बेल्जियमको एन्टवर्पमा भएको जिम्न्यास्टिक विश्व च्याम्पियनसिपको समाप्ति पछि। अलराउण्ड स्पर्धाकी लामो समयकी सुपर स्टार सिमोन वाइल्सको पुनरागमन यस विश्व च्याम्पियनसिपको सबै भन्दा चर्चाको…