Live on
Your Voice, Your Power
घटना एक- रामेछापकी २७ वर्षीय एक महिला आफ्नी पाँच वर्षीया छोरीलाई पढाइमा निकै दबाब दिन्थिन् । धेरै भाइबहिनी भएका सामान्य परिवारमा जन्मिएकी उनी आफूले कक्षा ६ सम्ममात्रै अध्ययन गरेकी थिइन् । सुखदुःख गरेर छोरी पढाउन उनी काठमाडौंमा डेरा लिएर बसेकी थिइन् । छोरीले बोर्डिङ स्कूलमा अङ्ग्रेजी माध्यममा पढुन् भन्ने उनको चाहना थियो । पढ्न नपाउँदा…