Live on
Your Voice, Your Power
बैतडी– लकडाउनको उल्लंघन गरी गाउँपालिकाले स्थानीय स्तरमा कुखुरा वितरण गरेको भन्दै बैतडीमा विरोध भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकाले लकडाउनको उल्लङ्घन गरेर कुखुरा वितरण गरेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको हो । कांग्रेसको गाउँपालिका समितिका सभापति नन्दराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिका आफैँ गरेको निर्णय उल्लङ्घन गर्दै, लकडाउनको अवज्ञा गर्दै कुखुरा वितरण गरेको उल्लेख…