देश/प्रदेश « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमको चेक बुझ्न गएका नेकपा नेता मृत फेला

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता मृत फेला परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ७ का नेता बसन्त बहादुर सिंह मृत फेला परेका हुन् । असार २७ गते (शुक्रबार) प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित कामको रकम भुक्तानीको चेक बुझ्न भनेर घरबाट निस्किएका सिंह मंगलबार मृत फेला परेका हुन् ।…