समाचार Archives | Page 7242 of 7353 | Khabarhub Khabarhub

आन्दोलन नगरि सुन्दैनन् ठेकेदार, जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने

काठमाडौं– लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले बिहीबार हिजो यातायात नै अवरुद्ध पारी सडक आन्दोलमा उत्रिएका थिए । आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो र…