Live on
Your Voice, Your Power
दोहा : बहराइनको कोमामा रहेका एक नेपालीको उद्धार गरी नेपाल पठाइएको छ । सुनसरी जिल्ला घर भई बहराइनमा कार्यरत रहेका दिनेश कुमार चौधरी १७ मार्चदेखि त्यहाँको किङ हमाद युनिभर्सिटी हस्पिटलमा उपचाररत रहेका थिए । चौधरी लामो समयदेखि कोमामा रहेकाले उनलाई सम्बन्धित डाक्टरको सल्लाह तथा परिवारजनको चाहना र वैदेशिक रोजगार बोर्ड सचिवालयको सहयोगमा शुक्रबार कुवेत एयरवेजको…