प्रवास « Khabarhub

कतारमा चर्को घाममा श्रमिकले काम गर्न नपर्ने  

दोहा - खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वर्षको गर्मी महिनाका लागि पछिल्लो वर्षहरूझैँ काम गर्ने समय तोकेको छ। खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा बिहीबार अर्थात् आज जुन १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समयसीमा तोकेको हो। खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नु पर्ने…