प्रवास « Khabarhub

साउदीमा अलपत्र पर्दै नेपाली, दूतावास भन्छ- आइसकेपछि तत्काल स्वदेश फर्कन सम्भव छैन

दोहा– आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि साउदीस्थित नेपाली दूतावासले कामका बारेमा विस्तृत रुपमा बुझेर मात्र साउदी अरब आउन आग्रह गरेको छ । दूतावासले पछिल्ला दिनहरूमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीहरुले आफूले म्यानपावर र एजेण्टले भने अनुसारको काम र तलब नपाएको, थुप्रै पैसा तिरेर आएको तर आउनासाथ…