Live on
Your Voice, Your Power
दोहा- कुवेतमा नेपाली प्रेमीप्रेमीकाले आत्महत्या गरेका छन् । रोजगारीको सिलसिला कुवेतमा रहेका नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पाले आत्माहत्या गरेका हुन् । आपसी झगडाका कारण आत्माहत्या गरेको बताईएको छ । घिमिरे त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए भने शेर्पा कुवेतीको घरमा घरेलु कामदार थिइन । उनीहरूले नेपालमा गएर बिहे गर्ने योजना बनाएका थिए ।…