प्रवास « Khabarhub

नयाँ प्रजातिको कोरोनाका कारण यूएईले थप्यो एक महिना भिसाको म्याद

दोहा– नयाँ प्रजातिको कोरोना संक्रमण फैलिएको भन्दै विभिन्न देशहरुले हवाई उडानमा प्रतिबन्ध लगाएको कारण समस्यामा परेका पर्यटकहरुका लागि संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसाको म्याद एक महिना थप गरेको छ । यूएईका प्रधानमन्त्री शेह मोहम्मद बिन राशिद अल मखतुमले प्रतिबन्धको कारण समस्यामा परेका पर्यटकहरुका लागि विना कुनै शूल्क पर्यटक भिसाको म्याद एक महिना थप गर्न निर्देशन…