प्रवास « Khabarhub

भिजिट भिसा भएकाले अगष्ट भित्र कुवेत छोड्नु पर्ने

दोहा : कुवेतले लामो समयदेखि कोरोनाका कारण लगाएको बन्दाबन्दी मंगलबारबाट ५० प्रतिशत खुल्ल गरेको छ । चौथो चरणमा जनजीवनलाई सामान्य तर्फ फर्काउने निर्णय कुवेत सरकारको ५० प्रतिशत खुल्ला गरेको जनाएको छ । सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत भिडभाड रहने गरी होटल, रेस्टुरेन्ट, क्याफे र सार्वजनिक यातायात शुरू गर्न आदेश दिएको छ। त्यस्तै खेलकूद र स्वास्थ्य…