गसिप Archives | Khabarhub Khabarhub

विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ?

काठमाडौं – कात्तिक ६ गते भाइटीकाकाे दिन पारेर फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउने तय भएको छ । कलाकार विल्सनविक्रम राईको डेब्यू निर्देशनमा बनेको फिल्म ‘मैझारो’ कात्तिक ७ गते प्रदर्शनमा आउँदैछ । विल्सन ‘सोल्टिनी’का शीर्ष कलाकार हुन् । सोहीकारण उनी फिल्म ‘को ’सोल्टिनी’को कथा र कन्टेन्टबारे जानकार छन् । यो अवस्थामा विल्सनले ‘सोल्टिनी’भन्दा एक…