Live on
Your Voice, Your Power
लसएन्जल्स– हलिउडकी अभिनेत्री सलमा हायक हरेक भूमिकाका लागि परिचित छिन् । तर उनी अभिनित फिल्म ‘डेस्पराडो’लाई अहिलेका दर्शकले पनि उत्तिकै म नपराउँछन् । हायकले यो फिल्मसँग जोडिएको एक नयाँ तथ्य खुलासा गरेर सबैलाई चकित पारेकी छिन् । हायकका अनुसार फिल्मका लागि पहिलो अन्तरंग दृश्य दिँदा निकै रोएकी थिइन् । त्यसो त सलमाले यसअघि पनि विभिन्न…