गसिप « Khabarhub

माल्दिभ्समा रोमान्स गर्दै सारा अली खान !

मुम्बई – बलिउड होस् वा दक्षिण भारतीय फिल्म, यहाँको जो कोही स्टारहरुलाई अहिले बिदा मनाउने प्रमुख गन्तव्य बनेको छ माल्दिभ्स । फिल्ममा बढ्दो व्यस्ततापछि मिलेको फुर्सदलाई बिताउन उनीहरु माल्दिभ्स जाने गरेका छन् । अभिनेत्री सारा अली खानले हालैको दिनमा आफ्नो बिदा माल्दिभ्समै बिताइन् । मालदिभ्स बसाइँमा उनले खिचेका केही तस्वीरले अहिले सामाजिक सञ्जाल तातेको छ…