Live on
Your Voice, Your Power
नायिका आँचल शर्मा बिहे गर्ने तयारीमा छिन् । एक अन्तर्वार्ताका क्रममा आँचलले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग यसै वर्ष बिहे गर्ने योजना बनाएको खुलासा गरिन् । सोलो नायिकाका रुपमा खासै जम्न नसकेकी आँचलले पछिल्लो समय ‘दाल भात तरकारी’ मा अभिनय गरेकी थिइन् । फिल्मले एकाउन्नौँ दिन मनाए पनि आँचलले भने फिल्मबाट खासै क्रेडिट पाइनन् । फिल्म…