गसिप « Khabarhub

ब्यायफ्रेन्डसँगको ‘चुम्बन’ ले विवादमा तानिइन् साम्राज्ञी !

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘ड्रिम्स’ बाट राम्रो चर्चा पाइन् । यो फिल्ममा उनको रुपको मात्र होइन, अभिनयको पनि उत्तिकै चर्चा भयो । त्यसपछि साम्राज्ञी एकाएक मिडियाको नजरमा परिन् । एउटै फिल्मले उनलाई हिट बनाइदियो । पछिल्लो समय भने साम्राज्ञीले अभिनयमा कुनै सुधार ल्याउन नसकेको भन्दै टिप्पणी हुन थालेको छ । उनले अभिनय…