Live on
Your Voice, Your Power
काठमाडौं – निर्देशक प्रदीप भट्टराई पछिल्लो समयका खुबै व्यस्त निर्देशकमा पर्छन् । उनले निर्देशन गरेका ३ फिल्म जात्रा, शत्रु गते र जात्रै जात्रा व्यावसायिक रुपमा सफल भएपछि भट्टराई यतिबेला मख्ख छन् । भट्टराईले तीनै फिल्मबाट तारिफ पाएका छन् भने व्यावसायिक रुपमा सफल चलचित्र बनाउने निर्देशकमा उनले ह्याट्रिक गरेका छन् । तीनै सफल चलचित्र बनाउनुको फाइदा…