Live on
Your Voice, Your Power
काठमाडौं – जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जात्रै जात्रा’ को यतिबेला चर्चा छ । गत वर्षको फागुनमै रिलिज हुने भनिएको यो फिल्म विशेष कारणवश सर्दासर्दै जेठ ३ मा पुगेको छ । अब भने फिल्म यही मितिमा रिलिज हुने पक्का छ । फिल्मलाई लिएर पछिल्लो समय निकै चर्चा पनि भइरहेको छ । अर्कातिर दर्शकले…