Live on
Your Voice, Your Power
काठमाडौं – ‘भ्वाइस अफ नेपाल सिजन- ६’ को प्रसारण सुरु भएको छ । ‘ब्लाइन्ड अडिसन’का दुई भाग प्रसारणमा आइसकेका छन् । यो सिजनका जजहरूमा उदय सोताङ, राजु लामा, मेलिना राई र खेम सेञ्चरी छन् । लगातार पाँच सिजनमा जज बनेका प्रमोद खरेल यसपटक भ्वाइस अफ नेपालको सेटमा छैनन् । यो पटक मेलिना र खेम नयाँ…