Live on
Your Voice, Your Power
बेइजिङ– फेसन सेन्स हुनु जोकोही कलाकारका लागि राम्रो कुरा हो । तर त्यही फेसन सेन्स नमिल्दा कहिलेकाँही कलाकार लडेर घाइते पनि हुन्छन् । आफ्नो स्वास्थ्यलाई भन्दा फेसनलाई बढी प्राथमिकता दिँदा दुर्घटनामा परिन्छ भन्ने उदाहरण चिनियाँ अभिनेत्री झाङ मेङ बनेकी छन् । आजतकमा प्रकाशित समाचारअनुसार सामाजिक सञ्जालमा उनको दुर्घटनाको किस्सा भाइरल भइरहेको छ । झाङ आफ्नो…