Live on
Your Voice, Your Power
मुम्बई– लकडाउन खुकुलो भएपछि फुटबलमा रमाउन थालेका बलिउडका कलाकारहरुले केही समयका लागि खेल गतिविधिलाई रोक्ने भएका छन् । अभिषेक बच्चन, रणवीर कपूर, टाइगर श्राफ, आदित्य रोय कपूर र कार्तिक आर्यन जस्ता कलाकारले महाराष्ट्रमा पुनः बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर राख्दै खेल गतिविधिलाई केही समयलाई स्थगित गरेका हुन् । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार निर्माता बन्टी…