Live on
Your Voice, Your Power
मुम्बई– भारतमा कोरोना भाइरसको कहर भलै कम भए पनि यसको खतरा अझै टरेको छैन । भारतमा यो महामारीको चपेटामा बलिउड कलाकारहरु पनि परिरहेका छन् । यही सूचीमा अभिनेता रणवीर शौरी पनि जोडिएका छन् । रणवीर आफैंले कोरोना संक्रमण भएको ट्वीट गरेका छन् । ‘म कोभिड १९ पोजेटिभ भएको छु । लक्षण सामान्य छ । म…