बलिउड/हलिउड « Khabarhub

एकपटक मास्क नलगाउँदा यी नायिकामा देखियो कोरोनाको लक्षण

न्यूयोर्क – हलिउड अभिनेत्री अन्ना क्याम्प कोरोना भाइरसको लक्षण देखिएको बताएकी छिन् । उनले घरबाट बाहिर निस्किँदा केवल एकपटक मास्क नलगाउँदा कोरोना संक्रमित भएको महसुस गरेको बताएकी छिन् । अन्नाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक लामो पोस्ट शेयर गर्दै आफू कोरोनाको लक्षणहरू देखिएको बताएकी छिन् । उनले एकपटक मास्क नलगाई घरबाहिर गएको पनि बताएकी छिन् ।…