बलिउड/हलिउड « Khabarhub

लकडाउनमा पछुतो मान्दै आयुष्मान

६ महिना पहिलेलगातार हिट फिल्मदिएपछि आयुष्मान खुरानाले एक घोषणा गरेका थिए । अबको ४ महिना उनी काम गर्ने छैनन् । बरु यस अवधीमा उनी घरभित्रै रहेर स्क्रिप्ट पढ्ने, खाना बनाउने र साथीसँग मनोरञ्जन गर्ने प्लान बनाएका थिए । तर अहिले आएर आयुष्मानलाई आफ्नो त्यस निर्णय प्रति पछुतो भएको छ । लकडाउनका कारण २ महिनायता घरभित्रै…