बलिउड/हलिउड « Khabarhub

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं- एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला यसको प्रयोगलाई लिएर सेलिब्रेटीको चिन्ता पनि बढ्न थालेको छ । यहीबीच बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्नो नाम, तस्बिर र भिडियो बिना अनुमति प्रयोग गरेको आरोपमा लस एन्जलसस्थित एक एआई कम्पनीविरुद्ध कानुनी कदम चालेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उर्वशीको टोलीले उक्त कम्पनीसँग ७० अर्ब भारतीय रुपैयाँ…