बलिउड/हलिउड Archives | Page 40 of 189 | Khabarhub Khabarhub

टाइगरले रोजे शाहरुख

काठमाडौँ– बलिउडमा छोटो समयमा नै आफूलाई स्थापित बनाइसकेका छन् ।  छोटो समयमा नै बलिउडमा एक्सन हिरोको छवि बनाएका टाइगरले आफ्नो फेभरेट एक्सन हिरोको बारेमा खुलासा गरेका छन् । उनले बलिउडमा आफूलाई शाहरुख खानको एक्सन मन पर्ने बताएका छन् । पछिल्लो रिलिज फिल्म 'हिरोपन्ती २' रिलिज भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा टाइगरले एक्सन हिरोको रुपमा शाहरुखलाई…