बलिउड/हलिउड « Khabarhub

जापानी अभिनेत्रीको होटलबाट खसेर मृत्यु

टोकियो(अमर उजाला)– ‘आइडली प्राइड’, ‘स्टार ब्लेजर्स २२०२’ र ‘कन्वीनियन्स स्टोर ब्वाइफ्रेण्ड्स’ जस्ता सिरिजमा भ्वाइस ओभर गरेकी जापानी अभिनेत्री सयाका काण्डाको निधन भएको छ । उनको आधिकारिक वेबसाइटले उनको निधनको पुष्टि गरेको छ । उनी ३५ वर्षकी थिइन् । समाचारअनुसार उनी आफू बसेको होटलको २२ औं तलाबाट खसेकी थिइन् । प्रहरीले अभिनेत्रीको मृत्युलाई आत्महत्या भने पनि…