Live on
Your Voice, Your Power
काठमाडौं - बलिउड कलाकारहरु अहिले धमाधम दक्षिण भारतीय फिल्म साइन गरिरहेका छन् । केहीले काम गरिसेके । नायिका दीपिका पादुकोण र अमिताभ बच्चनले गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘कल्की’मा स्क्रिन नै सेयर गरेका थिए । आमिर खान र रणवीर कपुर जस्ता स्टार कलाकारहरुले पनि दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने निश्चित भएको सामाचार बाहिरिएका…