Live on
Your Voice, Your Power
लसएञ्जल्स(एबीपी लाइभ)– हलिउड अभिनेता माइकल के विलियम्स न्यूयोर्कस्थित ब्रुकलिन पेन्ट हाउस अपार्टमेन्टमा मृत भेटिएका छन् । उनी ५४ वर्षका थिए । न्यूयोर्क सिटी पुलिसले उनको शव बरामद गरेपछि उनको के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान सुरु गरेको छ । न्यूयोर्क प्रहरी विभागका प्रवक्ता लेफ्टिनेन्ट जोन ग्रिम्पेलले विलियम्स आफ्नो अर्पाटमेन्टमा दिउँसो दुई बजे इमरजेन्सी…