बलिउड/हलिउड « Khabarhub

स्क्रीन टेस्टमा असफल अमरीश यसरी बने मोगेम्बो

मुम्बई(दैनिक जागरण)– बलिउडका दिग्गज तथा प्रख्यात अभिनेता अमरीश पुरी आम दर्शकले सम्झिइरहने एउटा सुपरिचित नाम हो । उनी भारतीय फिल्ममा एक यस्ता खलनायक थिए, जसले कहिल्यै नमेटिने छाप छोडे । अग्लो कद र तेजिलो आँखासँगै उनको अभिनयले दर्शकमाझ अमिट छाप छोड्यो । अमरीशलाई हिन्दी फिल्मको अमर खलनायक मानिन्छ । ‘गब्बर’ पछि ‘मोगेम्बो’लाई नै फिल्मी दुनियाँको…