Live on
Your Voice, Your Power
काठमाडौं – दीपेन्द्र के खनालले यसअघि निर्देशन गरेको फिल्म ‘चंगाचेट’ ले खासै सफलता कमाउन सकेन । निर्माता माधव वाग्ले भने यो फिल्मबाट आफूहरु घाटामा नगएको बताउँछन् । यतिबेला भने निर्देशन दीपेन्द्र के खनाल नयाँ फिल्मका साथ दर्शकमाझ आउँदैछन् । फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आमा’ का निर्देशक हुन् दीपेन्द्र । उनी यो फिल्म…