सिनेमा « Khabarhub

गायक–अभिनेता प्रशान्तलाई मातृशोक

काठमाडौं– भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल २००७’ विजेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । नेपाली फिल्मका अभिनेतासमेत रहेका प्रशान्तले सामाजिक सञ्जालमार्फत आमाको दार्जिलिङस्थित घरमा नै निधन भएको हो जानकारी दिएका हुन् । गायक प्रशान्तले आमाको निधनबारे जानकारी दिए पनि कहिले कहाँ निधन भयो भन्ने खुलाएका छैनन् । उनको पिताको धेरै वर्ष अघि नै सवारी…