Live on
Your Voice, Your Power
काठमाडौं–नेपाली फिल्ममा एकताका अभिनेता राजेश हमालले स्क्रिप्ट नै नपढी फिल्म साइन गर्छन् भन्ने किस्सा निकै लोकप्रिय थियो । त्यो समयको माहौल हेर्दा हमालले त्यसो गर्लान् भन्ने विश्वास फिल्मलाई पनि थियो । किनकी हमाललाई आफ्नो फिल्ममा अभिनय गराउन उनको निवासमा निर्माताको भीड नै लाग्थ्यो । तर अवस्था सधैं त्यही माहौलमा रहेन । पछिल्लो दशकमा फिल्ममा नयाँ…