सिनेमा Archives | Page 127 of 155 | Khabarhub Khabarhub

फ्राइडे रिलिज: ‘मारुनी’ प्रदर्शनमा, ‘साहो’ ले मल्टिप्लेक्स कब्जा

काठमाडौं – आज शुक्रबारदेखि नेपालका हलमा चलचित्र ‘मारुनी’ प्रदर्शनमा आएको छ । नेपाली चलचित्रमा यो चलचित्रले एक्लो रिलिजको मौका पाए पनि हिन्दी चलचित्र ‘साहो’ ले 'मारुनी' को व्यापारमा असर पार्ने देखिएको छ । चलचित्र ‘मारुनी’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेवि गुरुङ आयुष प्रधान, विनोद भट्टराई, सुशील क्षेत्री लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई…