सिनेमा Archives | Page 152 of 161 | Khabarhub Khabarhub

नन्दिताको कमब्याक फिल्म हलमा नलागी सीधै युट्युबमा

काठमाडौं – एक जमानाकी व्यस्त नायिका नन्दिता केसी अमेरिका भासिएपछि नेपाली फिल्म क्षेत्रबाट टाढा छिन् । लामो समयको ग्यापपछि उनले अभिनय गरेको फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ हलमा रिलिज नभई सीधै युट्युबमा रिलिज भएको छ । ईश्वर थापाले निर्देशन गरेको यो फिल्म वितरकसँग कुरा मिल्न नसक्दा युट्युबमा रिलिज गरिएको हो । यो फिल्म अमेरिका…