Live on
Your Voice, Your Power
काठमाडौं – मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘वीर विक्रम’ को नाम सापटी लिएर निर्माण गरिएको फिल्म ‘वीर विक्रम २’ को रिलिज डेट घोषणा गरिएको छ । फिल्म युनिटले शुक्रवार पल शाहको जन्मदिनको केक काट्दै रिलिज डेट घोषणा ग–यो । यसै वर्ष रिलिज हुने हल्ला चलेको यो फिल्मको रिलिज अर्को वर्षकोे जेठ ३ गते हुने निर्माण…