Live on
Your Voice, Your Power
काठमाडौं – पछिल्लो समय नेपाली फिल्मलाई दर्शक पाउन सकस परेको छ । प्रचार सामाग्रीले दर्शक फिल्मप्रति आकर्षित नहुँदा पहिलो दिनकै अनुकपेन्सी कमजोर देखिएको छ । दर्शकबाट राम्रो साथ पाएको पछिल्लो फिल्म हो ‘परान’ । कात्तिक १४ बाट प्रदर्शनमा आएको यस फिल्मले १७ करोड ६८ लाखभन्दा बढी व्यापार गरेको छ । त्यसयता नायक प्रदीप खड्का स्टारर…