सिनेमा « Khabarhub

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं - बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको ‘साम्राज्य’मा नायक सौगात मल्लको प्रवेश भएको छ । फिल्मको शीर्ष भूमिकाका लागि उनी अनुबन्ध भएको निर्माण पक्षले जनाएको हो । निर्देशक चौधरीले भने, ‘हामीले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई भित्र्याएका छौँ । उहाँ जस्तो अभिनयमा अब्बल कलाकार नै यो कथाको माग हो ।’ यस फिल्ममा…