Live on
Your Voice, Your Power
काठमाडौं – माघे संक्रान्ति र नजिकका सार्वजनिक बिदाको मौका छोप्न तीन फिल्महरुले माघ १ मा बक्स अफिस प्रतिस्पर्धा गर्ने भएका छन् । नायक सौगात मल्ल केन्द्रीय भूमिकामा रहेको ‘भाइरल गार्खे’, दई नायक दयाहाङ राई–प्रकाश सपुत भूमिकामा रहको ‘मिरमिरे’ र कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ शीर्ष भूमिकामा रहेको फिल्म ‘गोबर गणेश’ एक साथ माघ १ बाट…