सिनेमा « Khabarhub

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)

काठमाडौं - माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ प्रचारका लागि नेपालगञ्जमा राखिएको कन्सर्ट सम्पन्न भएको छ । ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिएर उक्त कार्यक्रम राखिएको थियो । होटेल स्टार लाइटको प्राङ्गणमा बिहीबार आयोजित कन्सर्टमा गायक केहरसिंह लिम्बूको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले सांगीतिक प्रस्तुती…