सिनेमा « Khabarhub

बायोपिक ‘क्याप्टेन साब’मा क्याप्टेन रामेश्वर थापाको भूमिकामा खगेन्द्र, नायिका सुरक्षा

काठमाडौं – क्याप्टेन रामेश्वर थापा बायोपिक ‘क्याप्टेन साब’ बन्ने भएका छन् । निर्देशक दीपेन्द्र के खनालले उक्त बायोपिक बनाउने भएका हुन् । काठमाडौंको गौरीघाटमा बिहीबार फिल्मको शुभमूहर्तसमेत सम्पन्न भएको छ । यही कार्यक्रममार्फत् निर्माण पक्षले फिल्मको शीर्ष कलाकारमा अभिनेता खगेन्द्र लामिछाने र नायिका सुरक्षा पन्त शीर्ष भूमिकामा रहेको जानकारी दिएको हो । यस बायोपिकमा आफू…