सिनेमा « Khabarhub

हल भिजिटमा पुगेका अनमोललाई प्रश्न : ‘जेरी अन टप’को पहिलो दिनको व्यापार करोड कट्छ ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले पहिलो दिन आशाजनक व्यापार गरेको छ । फिल्मका शीर्ष कलाकारहरु अनमोल, नायिका जसिता गुरुङ र आँचल शर्मा दर्शकसँग प्रत्यक्ष भेटर प्रतिक्रिया लिन हल भिजिटमा पुगेका छन् । प्रि बुकिङ नै सन्तोषजनक रहेको यस फिल्मको आजका धेरैजसो शोले उच्च अकुपेन्सी पाएका थिए ।…