Live on
Your Voice, Your Power
कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम। हातमा माइक, अगाडि सीमित दर्शक र आफ्नै शैलीमा गरिएका ठट्यौली। कुनै समय बझाङका सन्तोष जेठाराको हास्य यात्रा यस्तै सामान्य मञ्चबाट सुरु भएको थियो। अहिले त्यही माइक बोकेर दर्शक हँसाउने युवक राष्ट्रिय टेलिभिजनको ठूलो मञ्चमा उभिएका छन्। बझाङको मष्टा गाउँपालिका–७ का हास्यकलाकार सन्तोष जेठारा चर्चित हास्य…