Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी ओली समूहका नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सर्वोच्च अदालतले गरेको निर्णयलाई सम्मान र पालना गर्ने बताएका छन् । अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयपछि छोटो प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरी चाँडै निष्कर्षमा पुग्ने पनि बताए । पौडेलले संविधानले सर्वोच्च अदालतलाई संविधानको अन्तिम व्याख्याता मानेको हुनाले अदालतबाट…