Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकामा अहिले एक अभियानै चलेको छ । जुन सुन्दा निकै रोचक लाग्न सक्दछ । ‘गाईलाई अंकमाल गरौँ’ भन्ने अभियानमा मानिसहरुले सक्रयता जनाउँदै आएका छन् । यो अभियानमा सामेल हुनेको संख्या अहिले बढ्दो रूपमा छ । यस्तो अभियान न्युयोर्कको माउन्टेन हाउस फार्मले चलाइरहेको छ । तर, गाईसँग अंकमाल गर्न त्यसै पाइँदैन । त्यसका लागि पैसा…