साहित्य Archives | Page 18 of 39 | Khabarhub Khabarhub

डा. अमृत थापाको कविताञ्जली लोकार्पण

काठमाडौं– डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका छन् । थापाले आफ्नो बाल मनसपटलबाट निस्किएका भावनालाई सङ्‌हित गरेर राखेको र परिमार्जित गरेर कविता कृतिका रूपमा ल्याएको बताए । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जीवनमा…