साहित्य Archives | Page 19 of 30 | Khabarhub Khabarhub

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा मनोज विश्वकर्मा प्रथम

काठमाडौँ– हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम भएका छन् । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गरेको फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरस्कार राशी एक हजार अमेरिकी डलरसहित सम्मानपत्र रहेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले जानकारी दिए । प्रतियोगिताका लागि…