साहित्य Archives | Page 18 of 30 | Khabarhub Khabarhub

सभापति देउवाद्वारा श्रेष्ठको सांस्कृतिक पुस्तक लोकार्पण

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ नामक पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ को आइतबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा लोकार्पण गरेका हुन् । २० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका…